समाचार
दैनिकी गतिविधिहरू
मिति: 12/21/2023 - 14:32
मिति: 12/15/2023 - 10:54
मिति: 12/15/2023 - 10:40
मिति: 12/11/2023 - 21:22
मिति: 11/21/2023 - 13:07
मिति: 11/11/2023 - 21:55
मिति: 11/09/2023 - 13:50
जनमुक्ति मार्गको ताल्ढुङ्गा सिक्रेदोभान खण्ड ठेक्काको लागि गाउँपालिकाका अध्यक्षज्यु श्री ईन्द्र बहादुर थिङज्यु साथै जिल्ला पुर्बधार बिकास कार्यलायको प्रमुख राजु श्रेष्ठ लगायतको टिमसङ्ग सर्भेकै क्रममा र खानीखोला पुल र दुर्लुङ्खोला पुल ठेक्का भै निर्माणका लागि फिल्ड भिसिट समेतका क्रममा खिचिएका तस्विरहरु |
मिति: 11/05/2023 - 17:51
आज मिति २०८० साल असोज २६ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा ताल्ढुङ्गा शहरी विकास योजना अन्तर्गत गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बा, शहरी विकास तथा भवन कार्यालय, काभ्रेपलाञ्चोक, धुलिखेलका प्रमुख श्री सन्तोष कुमार निरौला लगायतका विज्ञ कर्मचारी टोली सहितको ताल्ढुङगा शहरी विकासका लागि सरोकारवाला ताल्ढुङ्गा तथा खानीखोला बासी स्थाइ नागरिकको उक्त योजना कार्यान्वयन सम्बन्धि भेला ।
मिति: 10/13/2023 - 18:49