FAQs Complain Problems

समाचार

दैनिकी गतिविधिहरू

आज मिति २०८३/०४/१७ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा आर्थिक वर्ष २०८२/०८३ को "कफिमा जसको उत्पादन उसैलाई अनुदान" कार्यक्रमको बार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम विभिन्न कृषक समुहको उपस्थितिमा सम्पन्न गर्दाको झलक

मिति: 08/05/2026 - 08:56
, , , , , , ,

आज मिति २०८३/०४/१४ गते बिहिबारका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको संयोजकतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा आर्थिक वर्ष २०८२/०८३ को प्रगती समिक्षा कार्यक्रम सम्पन्न गर्दाको केही झलक

मिति: 07/30/2026 - 20:16
, , , , , , , , , ,

“सम्मान तथा विदाई प्रशंसा पत्र"

मिति: 06/25/2026 - 18:46
, , , , , , , , , ,

आज मिति २०८३ साल असार ०५ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा साथै ४ नं., ५ नं. वडाका वडा अध्यक्षज्यूहरू क्रमश श्री निशान मोक्तानज्यू र श्री बुद्धि बहादुर स्याङ्तानज्यूको उपस्थितिमा महिला तथा बालबालिका शाखाद्वारा आयोजित बाल विवाह अन्त्यका लागि विद्यालय स्तरिय सचेतना कार्यक्रमको केही झलक

मिति: 06/19/2026 - 19:17
, , , , , , , , , ,

आज मिति २०८३ साल असार ०३ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा साथै १ नं., ४ नं., ५ नं. वडाका वडा अध्यक्षज्यूहरू क्रमश तथा विषयगत समितिका संयोजकज्यूहरू श्री सन्तमान थिङज्यू, श्री निशान मोक्तानज्यू र श्री बुद्धि बहादुर स्याङ्तानज्यू लगायत शाखा प्रमुखज्यू र गाउँपालिका मातहतका कर्मचारीहरूको उपस्थितिमा आगामी आ.व. २०८३/०८४ को लागि गाउँपालिकाको एकिकृत योजना तर्जुमा गोष्ठी गर्दाको केही झलक

मिति: 06/17/2026 - 18:15
, , , , , , , , ,

आज मिति २०८३ साल जेठ २३ गतेका दिन जनजागरण नेपाल, मकवानपुरको आयोजना तथा खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको प्रायोजकमा आयोजित महिला, विपन्न वर्ग लक्षित उद्यमशिलता तथा सिपमुलक क्रिस्टल गहना बनाउने १३ दिने तालिमको समापन कार्यक्रम जनजागरण नेपाल, मकवानपुरकी अध्यक्ष श्री लक्ष्मी पाख्रिनज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा साथै गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष आतिथ्यतामा, ५ नं.

मिति: 06/06/2026 - 15:06
, , , , , , , , , ,

आज मिति २०८३/०२/२२ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको अध्यक्षतामा गाउँपालिका मातहतका विषयगत शाखा प्रमुखज्यूहरूसँग शाखाबाट हालसम्म भए गरेको कार्य विषयक समिक्षा कार्यक्रम गर्दाको केही झलक

मिति: 06/05/2026 - 17:00
, , , , , , , ,

आज मिति २०८३ साल जेष्ठ १५ गते १९ औँ गणतन्त्र दिवसको पावन अवसरमा गाउँपालिका अन्तर्गत ५ नं वडाका वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तानज्युको अध्यक्षतामा अन्य जनप्रतिनिधि तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको विशेष उपस्थितिमा साथै नागरीक समाज, बुद्धिजीवि र स्थानीयहरूको उपस्थितिमा कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गर्दाको झलक

मिति: 05/29/2026 - 19:57
, , , , , , , , , ,

आज मिति २०८३/०२/१४ गतेका दिन खानीखोला गाउँपलिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गर्दाको केही झलक

मिति: 05/28/2026 - 21:51
, , , , , ,

Pages

//