आज मिति २०८२ साल चैत्र ८ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा ''कफीमा जसको उत्पादन, उसैलाई अनुदान कार्यक्रम" अन्तर्गत वार्षिक प्रगति समिक्षा तथा अन्तरक्रियात्मक कार्यक्रम गर्दाको केही झलक
समाचार
दैनिकी गतिविधिहरू
आज मिति २०८२/११/२६ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको संयोजकतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा शाखा प्रमुखज्यू र गाउँपालिका मातहतका कर्मचारीहरूसँग कार्यालयको विविध विषयक समिक्षा कार्यक्रम गर्दाको केही झलक
आज मिति २०८२ साल माघ १४ गतेका दिन यस खानीखोला गाउँपालिकाको आर्थिक सहयोग र श्री जन विकास माध्यमिक विद्यालय, ताल्ढुङ्गाको आयोजनामा गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा सहभागी सम्पूर्ण विद्यालयहरू सहित प्रतियोगिता शानदार ढंगले सम्पन्न गर्ने आयोजक विद्यालय श्री जनविकास मा.वि. लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै विभिन्न खेलमा विजेता हुनु भएकाहरूलाई पुरस्कार वितरण गरेर कार्यक्रम समापन गर्दाको झलक |
आज मिति २०८२ साल माघ १२ गतेका दिन यस खानीखोला गाउँपालिकाको आर्थिक सहयोग र श्री जन विकास माध्यमिक विद्यालय, ताल्ढुङ्गाको आयोजनामा गाउँपालिका स्तरिय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र सामाजिक विकास समितिका संयोजक श्री निशान मोक्तानज्यूको विशिष्ट आतिथ्यतामा साथै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको विशेष उपस्थितिमा उद्धघाटन कार्यक्रम सम्पन्न गर्दाको झलक
" खानीखोला गाउँपालिकाको १८औँ गाउँसभा (हिउँदे अधिवेशन)"
आज मिति २०८२ साल पुष ३० गतेका दिन यस खानीखोला गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको विशेष उपस्थितिमा १८औँ गाउँसभा (हिउँदे अधिवेशन) कार्यक्रम सम्पन्न गर्दाको केही झलक
"गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू तथा भौतिक पूर्वाधार शाखा प्रमुख श्री जिवन राज अर्यालज्यू सहितको कर्मचारी टोली सिक्रेदोभान स्थित बागमती खोलामा निर्माणाधिन पुल र गाउँपालिकाको निर्माणाधिन प्रशासकीय भवनको अनुगमन गर्दाको केही झलक"
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा आज मिति २०८२।०९।१६ गते बुधबारका दिन खानीखोला गाउँपालिकाको सभाहलमा सञ्चालन भएको "भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको आतिथ्यतामा साथै खानीखोला गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको विशेष उपस्थितिमा तथा गाउँसभाका सदस्यज्यूहरु, विभिन्न वडाका वडाध्यक्षज्यूहरु, गाउँपालिकाका शाखा प्रमुखस्तरका कर्मचारीहरु, गाउँपालिकास्थित माध्यामिक विद्यालयका वि.व्य.स.का अध्यक्षज्यूहरु र प्रधानाध्य
आज मिति २०८२ साल पुष ०२ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आथित्यतामा साथै प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यू र ५ नं वडाका वडा अध्यक्ष श्री बुद्धि बदादुर स्याङ्तानज्यूको विशेष उपस्थितिमा खानीखोला गाउँपालिकाको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलको आयोजनामा स्ट्रिट फुडको स्वच्छता, रङको प्रयोग, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धि सचेतना कार्यक्रमको झलक
आज मिति २०८२ साल मंसिर २५ गतेका दिन गाउँपालिकाका अध्यक्षज्यू श्री ईन्द्र बहादुर थिङज्यूको विशेष उपस्थितिमा र प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको उपस्थितिमा गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखज्यूहरू र सम्पूर्ण सातै वटाका वडा सचिवहरूसँग समिक्षा बैठक बस्दाको केही झलक