समाचार
समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत कफी खेती प्रवर्द्धनका लागि आवश्यक कृषि सामाग्रीहरू गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा वितरण
मिति २०८३ साल जेठ १२ गतेका दिन कृषि विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको आयोजना तथा खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको समन्वयमा वडा नं. २, फलामेटारमा समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत कफी खेती प्रवर्द्धनका लागि आवश्यक कृषि सामाग्रीहरू गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशेष उपस्थितिमा वितरण गर्दाको केही झलक












