FAQs Complain Problems

दैनिकी गतिविधिहरू

“अतिरिक्त क्रियाकलापको संचालन, बाल प्रतिभाको प्रष्फुटन” भन्ने नाराका साथ आज मिति २०८० साल माघ १९ गते यस खानीखोला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित आधारभूत तह (कक्षा १-८) “सम्भावना यहीँ छ” भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा सहभागी यसै गाउँपालिकाको विभिन्न दस विद्यालयहरू मध्ये तपसिल बमोजिमको नतिजा हासिल भएको छ ।

तपसिल:

मिति: 02/05/2024 - 11:20
, , , , , , , , , , , , , , , ,

खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू सभा अध्यक्ष, बागमती प्रदेश सभा सदस्य माननीय रत्न प्रसाद ढकालज्यूको प्रमुख आतित्यथा तथा जिल्ला समन्वय समिति प्रमुख श्री दिपक कुमार गौतमज्यूको विशेष आतित्यथा तथा जिल्ला समन्वय समिति उपप्रमुख श्री रिम बहादुर तामाङज्यू, प्रमुख जिल्ला अधिकारी श्री रूद्रादेवी शर्माज्यू, गाउँपालिका उपाध्यक्ष श्री दोर्जेमान जिम्बा, जिल्ला समन्वय अधिकारी श्री दिवाकर भुजेल, प्रमुख कोष नियन्त्रक श्री लेखनाथ रेग्मी, प्रहरी उपरीक्षक जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रमुख श्री भागेन्द्र पुरुष ढकाल , सशस्त्र प्रहरी उपरीक्षक श्री अच्युत कुमार मजगैया, उप-अनुसन्ध

मिति: 01/03/2024 - 07:08
, , , , , , , , , , , , , , , , ,

आज मिति २०८० साल पौष ०९ गते खानिखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आतिथ्यता र उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको विशेष आतिथ्यतामा खानिखोला गाउँपालिकाको तेश्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता क्रार्यक्रमको समापन सम्पन्न भएको छ । यसैगरी प्रतियोगितामा सहभागी विभिन्न विद्यालयहरूमा २३ पदक सहित श्री कुमारी मा. बि.प्रथम, १६ पदक सहित श्री जनबिकास मा.बि.द्वितीय र ६ पदक सहित श्री बुद्ध मा.बि . तृतीय भएकोमा हार्दिक बधाई एंव सहभागी सबै विद्यालयहरूलाई हार्दिक धन्यवाद  तथा शुभकामना ।

मिति: 12/25/2023 - 18:18
, , , , , , , , , , , , , , , , , , ,

Pages

//