"श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (PMEP) बाट अनुगमनको क्रममा आउनु भएका उप सचिव श्री शारदा भण्डारीज्यू र श्री सरिता व्य्अन्जनकारज्यूलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री जीवन राज अर्यालज्यूबाट खानीखोला गाउँपालिकाको कार्यालयमा स्वागत सँगै मायाको चिनो वितरण कार्यक्रमको झलकहरु"
एड्वेण्ड हेल्थ USA र सिरमेमोरियल अस्पताल बनेपाको साझेदारीमा यस खानीखोला गाउँपालिका अन्तर्गत वडा नम्बर ५ गैरिखोला खानेपानी आयोजनाका १०० उपभोक्ताहरुको लागि खानेपानी फिल्टर खानीखोला गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा ५ नम्बर वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तानज्यू, इन्जिनियर श्री अनमोल आचार्य, प्रशासन शाखा प्रमुख श्री मित्र प्रसाद भण्डारी, स्वास्थ प्रमुख श्री राम पुकार यादव, सामाजसेवी लगायत आम उपभोक्ताहरुको उपस्थितिमा वितरण कार्य सम्पन्न गरियो |