"गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू तथा भौतिक पूर्वाधार शाखा प्रमुख श्री जिवन राज अर्यालज्यू सहितको कर्मचारी टोली सिक्रेदोभान स्थित बागमती खोलामा निर्माणाधिन पुल र गाउँपालिकाको निर्माणाधिन प्रशासकीय भवनको अनुगमन गर्दाको केही झलक"
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा आज मिति २०८२।०९।१६ गते बुधबारका दिन खानीखोला गाउँपालिकाको सभाहलमा सञ्चालन भएको "भ्रष्टाचार नियन्त्रण एवम् सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको आतिथ्यतामा साथै खानीखोला गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको विशेष उपस्थितिमा तथा गाउँसभाका सदस्यज्यूहरु, विभिन्न वडाका वडाध्यक्षज्यूहरु, गाउँपालिकाका शाखा प्रमुखस्तरका कर्मचारीहरु, गाउँपालिकास्थित माध्यामिक विद्यालयका वि.व्य.स.का अध्यक्षज्यूहरु र प्रधानाध्य