FAQs Complain Problems

दैनिकी गतिविधिहरू

"तामाङ भाषा तथा संस्कृतिको नयाँ उचाई मा विकास गरौ | २८५५- (फाग्/डवा-ल्हो) सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम भब्य रुपमा सफल पारौ |"
सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम-२८५५ र पूर्ण साक्षर गाउँपालिका घोषणा कार्यक्रम २०७५ माघ २१ गते बिहान ११ बजे भब्य रुपमा सफल पारौ |

मिति: 01/28/2019 - 14:57

-आफ्नो गाउँ सफा र स्वच्छ बनाऊ, सभ्य नागरिकको परिचय दिऊँ |
गाउँपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, खानीखोला गाउँपालिका, काभ्रेपलान्चोक को आयोजनामा " घर घरमा सफा चर्पी हाम्रो शान, पूर्ण सरसफाई युक्त खानीखोला बनाउने हाम्रो अभियान " भन्ने नाराका साथ् खुल्ला दिसामुक्त गाउँपालिका घोषणा समारोह मिति २०७५/०९/०७ गतेका दिन सु-सम्पन्न भएको छ |

मिति: 12/25/2018 - 12:13
, , , , , , , , , , , , , , ,

Pages