समाचार
महिला तथा बालबालिका शाखाद्वारा आयोजित बाल विवाह अन्त्यका लागि विद्यालय स्तरिय सचेतना कार्यक्रमको केही झलक
आज मिति २०८३ साल असार ०५ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा साथै ४ नं., ५ नं. वडाका वडा अध्यक्षज्यूहरू क्रमश श्री निशान मोक्तानज्यू र श्री बुद्धि बहादुर स्याङ्तानज्यूको उपस्थितिमा महिला तथा बालबालिका शाखाद्वारा आयोजित बाल विवाह अन्त्यका लागि विद्यालय स्तरिय सचेतना कार्यक्रमको केही झलक










