समाचार
कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रम अन्तर्गत मिति २०८२ साल चैत्र २८ गते बाँसपुर तथा वडा नं. ७ का हात्तीछेडा, खजुलीलेक, खजुलीबेँसी, घट्टेडाँडा र पाकदोल क्षेत्रमा कफीको तौल लिने कार्यको झलक
"कफीमा जसको उत्पादन उसैलाई अनुदान"
कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रम अन्तर्गत मिति २०८२ साल चैत्र २८ गते बाँसपुर तथा वडा नं. ७ का हात्तीछेडा, खजुलीलेक, खजुलीबेँसी, घट्टेडाँडा र पाकदोल क्षेत्रमा कफीको तौल लिने कार्य ७ नं वडाका वडा अध्यक्ष श्री राम मोक्तानज्यू सहितको उपस्थितिमा कृषि विकास शाखा प्रमुख श्री विकास तामाङज्यूद्वारा सम्पन्न गरिएको छ ।


















