समाचार
खानीखोला गाउँपालिकाको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलको आयोजनामा स्ट्रिट फुडको स्वच्छता, रङको प्रयोग, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धि सचेतना कार्यक्रमको झलक
आज मिति २०८२ साल पुष ०२ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यूको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको प्रमुख आथित्यतामा साथै प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यू र ५ नं वडाका वडा अध्यक्ष श्री बुद्धि बदादुर स्याङ्तानज्यूको विशेष उपस्थितिमा खानीखोला गाउँपालिकाको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेलको आयोजनामा स्ट्रिट फुडको स्वच्छता, रङको प्रयोग, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धि सचेतना कार्यक्रमको झलक








