समाचार
"स्वागत तथा परिचयात्मक कार्यक्रम"
"स्वागत तथा परिचयात्मक कार्यक्रम"
आज मिति २०८१ साल बैशाख १२ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्युको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्युको उपाध्यक्षतामा साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यु, वडा अध्यक्षज्युहरु, कार्यपालिकाका सदस्यज्युहरु, शाखा प्रमुखज्युहरु, कर्मचारीज्यूहरु लगायत प्र•अ•ज्यूहरुको उपस्थितिमा पालिकाको सभाहलमा यस खानीखोला गाउँपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट श्री जिवन गैरेज्यू प्रमुख प्रशासकिय अधिकृतको पदमा सिफारिस भई आउनु भएकोमा स्वागत तथा परिच्यात्मक कार्यक्रम सम्पन्न गरियो ।