समाचार
यसै गाउँपालिका अन्तर्गत वडा नं. ४ को भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण कार्यको झलक
आज मिति २०८० साल फाल्गुण ११ गतेका दिन यस खानीखोला गाउँपालिकाका अध्यक्ष तथा तथ्याङ्क संकलन तथा सहजकिरण समितिका संयोजक श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा र वडा नं. ४ का वडा अध्यक्ष श्री निशान मोक्तानज्यु लगायत अन्य समाजसेवीहरुको उपस्थितिमा यसै गाउँपालिका अन्तर्गत वडा नं. ४ को भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण कार्य सम्पन्न भएको छ ।