समाचार
यसै खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ३ धनमनामा मोटरबाटोको ट्र्याक खोल्ने काम सम्पन्न भएपछी स्थानियहरुवाट आयोजना गरिएको धन्यबाद ज्ञापन कार्यक्रममा मन्तब्य राख्नुहुदै गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङ साथमा उपाध्यक्ष श्री दोर्जेमान जिम्बा
यसै खानीखोला गाउँपालिका अन्तर्गत वडा नं ३ धनमनामा मोटरबाटोको ट्र्याक खोल्ने काम सम्पन्न भएपछी स्थानियहरुवाट आयोजना गरिएको धन्यबाद ज्ञापन कार्यक्रममा मन्तब्य राख्नुहुदै गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङ साथमा उपाध्यक्ष श्री दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत श्री धनेन्द्र भुजेल, ३ नं वडा अध्यक्ष श्री सागर लामा, ५ नं. वडा अध्यक्ष श्री बुद्धि ब. स्याङतान, इन्जिनियर द्वय श्री जीवन राज अर्याल र श्री अनमोल आचार्य साथै अन्य जनप्रतिनिधिहरु, समाजसेवी र स्थानिय जनसमुदाय।