समाचार
१९ औँ गणतन्त्र दिवसको पावन अवसरमा गाउँपालिका अन्तर्गत ५ नं वडाका वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तानज्युको अध्यक्षतामा कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गर्दाको झलक
आज मिति २०८३ साल जेष्ठ १५ गते १९ औँ गणतन्त्र दिवसको पावन अवसरमा गाउँपालिका अन्तर्गत ५ नं वडाका वडा अध्यक्ष श्री बुद्धि बहादुर स्याङ्तानज्युको अध्यक्षतामा अन्य जनप्रतिनिधि तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरूको विशेष उपस्थितिमा साथै नागरीक समाज, बुद्धिजीवि र स्थानीयहरूको उपस्थितिमा कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गर्दाको झलक










