समाचार
"स्वागत कार्यक्रम"
"स्वागत कार्यक्रम"
आज मिति २०८३ साल भाद्र १७ गतेका दिन गाउँपाकिकाको सभाहलमा गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यू तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूद्वारा भूमि व्यवस्था तथा अभिलेख विभाग, काठमाडौँबाट यस खानीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनुभएका श्री शिवराज कोइरालाज्यू (नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत) लाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दाको केही झलक ।
- खानीखोला गाउँपालिका परिवार उहाँको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।










