समाचार
शिक्षा युवा तथा खेलकुद शाखा खानिखोला गाउँपालिका द्वारा आयोजित पालिका स्तरिय खुल्ला नृत्य प्रतियोगिता क्रार्यक्रम भब्य रुपमा सम्पन्न गर्दाका केही झलक
आज मिति २०८० साल फाल्गुण ११ गतेका दिन श्री जन विकास मा वि को प्राङ्गणमा सामाजिक बिकास समितिका संयोजक श्री निशान मोक्तानज्यूको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङज्यु को प्रमुख आतिथ्यतामा "अतिरिक्त कृयाकलापको संचालन, बाल प्रतिभाको प्रस्फुटन" भन्ने मुल नाराको साथ शिक्षा युवा तथा खेलकुद शाखा खानिखोला गाउँपालिका द्वारा आयोजित पालिका स्तरिय खुल्ला नृत्य प्रतियोगिता क्रार्यक्रम भब्य रुपमा सम्पन्न । सहाभागी सम्पूर्ण विद्यालयहरु तथा पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गर्नु हुने विद्यालयलाई हार्दिक बधाई तथा धन्यवाद ।
पहिलो: श्री बाल बिकास मा वि, फलामेटार
दोश्रो: श्री जन विकास मा वि, ताल्ढुङ्गा
तेश्रो: श्री धार्ने ज्योति मा वि, धार्ने
चौथो: श्री शारदा मा वि, देउरालि