समाचार
विपद् पूर्वतयारी सम्बन्धी बैठक
आज मिति २०८३ साल असोज ०६ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा साथै सामाजिक विकास समितिका संयोजक तथा ४ नं. वडाका वडा अध्यक्ष श्री निशान मोक्तानज्यू लगायत शाखा प्रमुखज्यूहरू साथै जनपद प्रहरीहरूको उपस्थितिमा विपद् पूर्वतयारी सम्बन्धी बैठक गर्दाको केही झलक









