समाचार
यहि मिति २०७९ साल माघ २१ गते शनिबार र२२ गते आइतबारका दिन गाउँपालिकाको सभाहलमा खानीखोला गाउँपालिकाको आयोजना तथा बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि. को प्राविधिक सहयोगमा स्थानीय पाठ्यक्रम कक्षा (१-८) र कक्षा १ को पाठ्यपुस्तक लेखन कार्यशालामा सहभागीको झलकहरु
यहि मिति २०७९ साल माघ २१ गते शनिबार र २२ गते आइतबारका दिन गाउँपालिकाको सभाहलमा खानीखोला गाउँपालिकाको आयोजना तथा बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि. को प्राविधिक सहयोगमा स्थानीय पाठ्यक्रम कक्षा (१-८) र कक्षा १ को पाठ्यपुस्तक लेखन कार्यशालामा सहभागी गाउपालिकाका अध्यक्षज्यु इन्द्र बहादुर थिङ, उपाध्यक्षज्यु दोर्जेमान जिम्बा, वडाका वडाध्यक्षज्युहरु, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, भाषाविद् डा. लोक बहादुर लोप्चन, गाउपालिकाका शिक्षा शाखा प्रमुख, बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि. का अध्यक्ष संगिता तमाङ, व्यवस्थापक विवेक लोप्चन र विव्यस महासंघका सचिव देवि खड्का र प्रधानाध्यापक तथा सामाजिक विषय अध्यापन गराउनुहुने शिक्षक शिक्षिकाहरू तथा अन्य सहितको उपस्थितिको झलकहरु ।