समाचार
तामाङ मातृ भाषा शिक्षण सम्बन्धी ५ दिने अभिमुखिकरण कार्यक्रम शुभारम्भ गर्दाको केही तस्विरहरू |
खानिखोला गाउँपालिकाको आयोजनामा विभिन्न विद्यालयका शिक्षक, शिक्षिकाहरूलाई तामाङ मातृ भाषा शिक्षण सम्बन्धी मिति २०८१/०२/०९ गते देखि सञ्चालित गाउँपालिकाको सभाहलमा ५ दिने अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यु र उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यु, प्रमुख प्रशासकीय अधिकृत श्री जिवन गैरेज्यु तथा वडा अध्यक्षहरुको उपस्तिथिमा शुभारम्भ गर्दाको केही तस्विरहरू |