समाचार
गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको संयोजकतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा शाखा प्रमुखज्यूहरूसँग कार्यालयको विविध विषयक समिक्षा कार्यक्रम झलक
आज मिति २०८२/११/२६ गतेका दिन गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री ईन्द्र बहादुर थिङज्यूको संयोजकतामा तथा गाउँपालिकाका उपाध्यक्ष श्री दोर्जेमान जिम्बाज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री जिवन राज अर्यालज्यूको विशेष उपस्थितिमा शाखा प्रमुखज्यू र गाउँपालिका मातहतका कर्मचारीहरूसँग कार्यालयको विविध विषयक समिक्षा कार्यक्रम गर्दाको केही झलक







