FAQs Complain Problems

गाउँपालिकाका अध्यक्षज्यू श्री ईन्द्र बहादुर थिङज्यूको विशेष उपस्थितिमा र प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार तिमल्सेनाज्यूको उपस्थितिमा गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखज्यूहरू र सम्पूर्ण सातै वटाका वडा सचिवहरूसँग समिक्षा बैठक बस्दाको केही झलक

//